कांग्रेस उपसभापति शर्माले गरे मतदान

होमल्याण्ड खबर

२०८२ फाल्गुन २१ गते, बिहीबार ०८:५७ मा प्रकाशित

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् ।

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।