रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार

होमल्याण्ड खबर

२०८२ फाल्गुन २७ गते, बुधबार ११:२० मा प्रकाशित

रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ ।

मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

WhatsApp-Image-2026-03-11-at-9.58.00-AM-1773202668.jpeg