११ बैशाख २०८३, शुक्रबार
इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकामा पनि प्रदर्शन भएको छ ।
सो क्रममा विकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो । सुर्खेतस्थित वीरेन्द्रनगर सामुदायिक वनमा किशोरी इनिसा विकको बलात्कार पछि हत्या गरिएको थियो ।

