संसद्को अर्को बैठक चैत २२ गते

२०८२ चैत्र १९ गते, बिहीबार १६:२९ मा प्रकाशित<

 प्रतिनिधिसभाकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलाे बैठक समापन भएकाे घाेषणा गरेका हुन् ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने । दाेस्राे बैठकमा सभामुख चयनकाे प्रक्रिया अघि बढ्नेछ ।