१० बैशाख २०८३, बिहीबार
शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनका बुबा शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार नै नियन्त्रणमा लिएको थियो ।
उच्च स्रोतका अनुसार उनलाई शनिबार नै भैरहवाबाट पक्राउ गरिएको हो ।

