२३ भाद्र २०८३, मंगलवार
गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।
उनले आर्जन गरेको उक्त रकमलाई लुकाउन सहयोग गर्ने उनकी श्रीमती हुमा कुमारी उपाध्यायसहित अख्तियारले जमुना कुमारी रोकाक्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराईविरुद्ध पनि मुद्दा दायर गरेको छ।


उपाध्यायलाई दुई करोड २३ लाख, रोका क्षेत्रीलाई एक करोड ६३ लाख छ हजार र पौडेल र दराईलाई एक करोड ३८ लाख बिगो माग दाबी गरिएको छ।