कांग्रेसले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने

होमल्याण्ड खबर

२०८३ बैशाख ३ गते, बिहीबार १५:१० मा प्रकाशित

लेखा समिति सभापति पदमा पार्टीबाट उम्मेदवारी रहने कांग्रेसका एक नेताले जानकारी दिए ।

संसदीय समितिको सभापतिका लागि उम्मेदवारीआज दर्ता हुँदैछ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।