१० बैशाख २०८३, बिहीबार
प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङ सँग औपचारिक रूपमा लिखित स्पष्टीकरण मागेका छन् ।
सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी जानकारी नदेखाइएको विषय र हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट सँग सम्भावित सम्बन्धको आशंकाले गृहमन्त्रीमाथि प्रश्न उठेपछि यो कदम चालिएको हो ।

