२४ बैशाख २०८३, बिहीबार
जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् ।

