२९ बैशाख २०८३, मंगलवार
राष्ट्रपति रामचन्द्र पौडेललाई सभामुख डीपी अर्यालले भेट गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ । त्यसलगत्तै आज बिहान सभामुख अर्याल राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।


भेटमा भएको छलफलका बारेमा भने केही बताइएको छैन ।