३० बैशाख २०८३, बुधबार
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै राजीनामासमेत माग गरेका छन्।

