होमल्याण्ड खबर
२०८३ बैशाख ३१ गते, बिहीबार ११:११ मा प्रकाशित
एमाले उपमहासचिव योगेश भट्टराई ले प्रधानमन्त्री बालेन शाह संसद् र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। उनले सरकारको नीति तथा कार्यक्रम र संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनबाट प्रधानमन्त्री पन्छिन खोजेको आरोप लगाएका छन्।