१५ जेष्ठ २०८३, शुक्रबार
सरकारले सामाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ नसक्नेलाई जोडौँ’ अभियान चलाउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ राष्ट्रिय अभियान सञ्चालन गर्ने बताए ।

