१८ जेष्ठ २०८३, सोमबार
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विराेध गरेकाथिए । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीले आपत्ति जनाएका हुन् ।