मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०८३ जेष्ठ १९ गते, मंगलवार १०:२६ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ ।

आज मध्याह्न १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।