२२ जेष्ठ २०८३, शुक्रबार
२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:४६ मा प्रकाशित
गृह मन्त्रालयले १२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।