२५ जेष्ठ २०८३, सोमबार
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले बोलाएको बैठकमा जान नभ्याएको बताएका छन् । अर्कै कार्यक्रम परेकोले बैठकमा जान नपाएको साम्पाङले बताएका छन् ।


साम्पाङ मात्र होइन, श्रम संस्कृति पार्टीका तर्फबाट अन्य कुनै पनि सांसद बैठकमा सहभागी भएका छैनन् । सर्वदलीय बैठक सिंहदरबारमा सुरु भइसकेको छ ।