मन्त्रिपरिषद बैठक बस्दै

होमल्याण्ड खबर

२०८३ जेष्ठ २६ गते, मंगलवार १०:३३ मा प्रकाशित

आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।

साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।