२४ असार २०८३, बुधबार
२०८३ असार २४ गते, बुधबार ११:३९ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
एमाले सांसद राजेन्द्र राईले सभामुखलाई ‘कान सुन्नुहुन्छ कि हुन्न’ भन्ने कुरा सोधेपछि भएको विवादले बैठक १५ मिनेट स्थगित भएको हो ।