२८ असार २०८३, आईतवार
२०८३ असार २८ गते, आईतवार १३:०७ मा प्रकाशित
आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव तीन दिन बितिसक्दा पनि उठ्न सकेको छैन । घटनामा न्यायको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेपछि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।