प्रधानमन्त्रीसँग राजदूतहरुकाे भेटवार्ता सुरु

होमल्याण्ड खबर

२०८३ श्रावण २५ गते, सोमबार ११:५७ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाहले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् ।

सिंहदरबारमा केहीबेरदेखि राजदूतहरुसँग भेटवार्ता थालेका हुन् । यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।