नौबिसे–नागढुंगा सडक भासियो

होमल्याण्ड खबर

२०८३ भाद्र १७ गते, बुधबार १०:५९ मा प्रकाशित

नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान भासिएको हो ।

यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प छ ।

यता रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानले धादिङस्थित पृथ्वी राजमार्गका सडक भासिएको छ ।