२६ फाल्गुन २०८२, मंगलवार
आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।