९ मंसिर २०८१, आईतवार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६२ औं शाखा दोलखाको चरिकोटमा संचालन गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेशसभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्तरुपमा उक्त नयाँ शाखाको उद्घाटन गरे ।
दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ ।