१३ मंसिर २०८१, बिहीबार
साताको अन्तिम दिन सुन एक्कासी ६ सय रुपैयाँले घटेको छ । विहिबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
विहिबारको तुलनामा शुक्रबार तेजापी प्रतितोला ६ सय रुपैयाँ घटेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै प्रतितोला ५ रुपैयाँ घटेर ७३० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।