२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन २ सय रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।