२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।