२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य बढेको रहेको छ । बजारमा मंगलबारको तुलनामा बुधबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।