१० मंसिर २०८१, सोमबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।