२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।