१० मंसिर २०८१, सोमबार
एनआईसी एशिया बैंकले नवलपरासीको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा (बीएलबी) सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखारहित बैंकिङ सेवाको उद्घाटन कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाले गरे । विष्णनगर शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरिएको छ ।