२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६५ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।