१४ मंसिर २०८१, शुक्रबार
हुण्डाईले बिहीबारदेखि देशभर हुण्डाई एक्सचेन्ज योजना सञ्चालन गर्दैछ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २३ गतेसम्म देशभर एकसाथ एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो ।
मेला दैनिक बिहानको १० बजे सुरु भइ साझँको ६ बजेसम्म चल्नेछ । जसमा स्पट एक्स्चेन्ज तथा भ्यालुएसनसँगै सहज फाइनान्स तथा बीमा, आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बराबरको लोयाल्टि बोनस, १ लाख ५० हजार रुपैयाँ सम्मको एक्स्चेन्ज बोनससाथै ४ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टि उपलब्ध हुनेछ ।