९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैकले आफ्ना
ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै
साउन २६ गते
आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट
दैनिक १२ घण्टा
सेवा सुचारु गरेको
छ । आइतबारदेखि
बैंकको कान्तिपथ शाखा बिहान
८ बजेदेखि बेलुका
८ बजेसम्म खुल्ला
रहने छ ।
बैंकले सरकारी तथा अन्य
कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी
र तथा अन्य
वर्गको व्यस्ततालाई लक्षित गर्दै
साविकको कार्यालय समय अघि
र पछि पनि
बैंकिङ्ग सेवा उपलब्ध
गराउने हेतुले यो सेवा
सञ्चालनमा ल्याएको हो ।
यो सेवा शनिबार
र अन्य बिदाको
दिन बाहेक हप्तामा
६ दिन नै
खुल्ला रहने बैंकले
जनाएको छ ।
शनिबार तथा अन्य
विदाको दिनमा बैंकले बिहान
१० बजेदेखि १
बजेसम्म होलिडे काउण्टर सेवा
सञ्चालन गर्दै आएको छ
।