१४ मंसिर २०८१, शुक्रबार
एलजीलेले आउँदै गरेका ठूला चाडपर्वलाई लक्षित गरी खुशीको डबल अपग्रेड नामक अफर ल्याएको छ । योजनामा एलजी ब्राण्डका उत्पादनहरुको खरिदमा आकर्षक मूल्यका साथै पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत एलजीका उत्पादनमा अपग्रेड हुने अवसर प्राप्त गर्नेछन् ।
यो ग्राहक योजना नेपालभर यही भदौ २४ गतेदेखि सीमित अवधिको लागि लागू हुने बताइएको छ । यो योजना नेपालभरका एलजीेका आउटलेटहरुमा उपलव्ध छ ।