९ मंसिर २०८१, आईतवार
ज्योति विकास बैंक नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको सिनामंगलमा शाखा विस्तार गरेर सेवा दिन थालेको हो । बैंकको नयाँ शाखाको उद्घाटन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे ।