२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।