बुटवल पावर कम्पनीले गर्यो लाभांश घोषणा

होमल्याण्ड खबर

२०७४ चैत्र २६ गते, सोमबार १०:११ मा प्रकाशित

बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
केही दिन अगाडि थप सार्वजनिक सेयर निष्कासन(एफपिओ) जारी गरेको बुटवल पावरले नयाँ कायम भएको चुक्ता पुँजीमा २० प्रतिशत नगद लाभांश दिने भएको छ । बुटवल पावरले जेठ ८ गते साधारणसभा बोलाएको छ ।
प्रतिकित्ता ५०१ को दरले एफपिओबाट सेयर पाएका सेयरधनीले पनि २० प्रतिशत लाभांश पाउने छन् ।