१५ मंसिर २०८१, शनिबार
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार सुन प्रतितोला ७१ हजार ६ सय र चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार पनि सोही स्थिर मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।