एनसीसी बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच सम्झौता

होमल्याण्ड खबर

२०७४ चैत्र २८ गते, बुधबार ०७:१० मा प्रकाशित

नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रबीण रमन पराजुलीले बैंकासुरेन्स सम्झौतामा हस्तारक्षर गरेका छन् । बैंकको कर्पोरेट तथा शाखा कार्यालयहरुबाट इन्स्योरेन्सको सेवा सुविधा समेत दिन सकिने जनाएको छ ।