२९ फाल्गुन २०८२, शुक्रबार
आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।
चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।