बैंकिङ्क क्षेत्रमा टाटाका गाडीहरुको लोकप्रियता बढ्दो

होमल्याण्ड खबर

२०७६ माघ २१ गते, मंगलवार १४:०५ मा प्रकाशित

टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, बैंकहरुको पहिलो रोजाइ बन्न पुगेको छ ।

हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू डेलिभरि गरिएको छ भने यसअघि नेपाल एसबिआई बैङ्क तथा अन्य बैङ्कहरुलाई पनि टाटा नेक्सनलगायतका गाडीहरू डेलिभरि गरिएको थियो । साथै अन्य बैङ्क तथा वित्तीय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ ।

टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो ।