२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार ७५ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।