२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार ७९ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार २ सयले घटेर ७८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।