२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार ७८ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार ३ सयले बढेर ७८ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।