घरजग्गामा लगानी गर्दै हुनुहुन्छ भने एउटै मेलाबाट पाउनुहोस् सबै सूचना

होमल्याण्ड खबर

२०७५ जेष्ठ ११ गते, शुक्रबार ०७:१९ मा प्रकाशित

यदि तपाईं घरजग्गामा लगानी गर्न र उपयुक्त विकल्पको खोजी गर्दै हुनुहुन्छ भने अब एकै ठाउँमा सबै सूचना र समाधान पाउनुहुनेछ ।
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आउँदो असार १ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको यो मेलाले जग्गा, ब्यवस्थित आवास, अपार्टमेन्ट, होम लोन तथा बिभिन्न घर निर्माण सामाग्रीबारे जानकारी दिनेछ ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान र्पुयाइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नघरजग्गामा लगानी गर्दै हुनुहुन्छ भने एउटै मेलाबाट पाउनुहोस् सबै सूचना
यदि तपाईं घरजग्गामा लगानी गर्न र उपयुक्त विकल्पको खोजी गर्दै हुनुहुन्छ भने अब एकै ठाउँमा सबै सूचना र समाधान पाउनुहुनेछ ।
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आउँदो असार १ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको यो मेलाले जग्गा, ब्यवस्थित आवास, अपार्टमेन्ट, होम लोन तथा बिभिन्न घर निर्माण सामाग्रीबारे जानकारी दिनेछ ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान र्पुयाइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ र्पुयाउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्ने संघका अध्यक्ष इच्छाराज तामाङले जानकारी दिएका छन् ।
मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।
साथै मेलामा विद्युतीय सामानहरु, फर्निचर, पाइप, सेनिटरी वायर्स फिटिङ, पेन्टस, सवारी साधन, सजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ(आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् । साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ समेत गर्न सक्नेछन् ।
घरघडेरी तथा संयुक्तआवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिएको मेला संयोजक विपिन चित्रकार बताउँछन् । यस पटकको मेलामा कम्तीमा एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
वीनतम् उत्पादन उपभोक्तामाझ र्पुयाउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्ने संघका अध्यक्ष इच्छाराज तामाङले जानकारी दिएका छन् ।