मुक्तिनाथ विकास बैंकले एकै पटक दुई शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ जेष्ठ ११ गते, शुक्रबार ११:०४ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले दुई ठाउँमा एकै पटक शाखा विस्तारमा ल्याएको छ ।
बैंकले रुपन्देहीकी तिलोत्तमा नगरपालिकामा शाखा खोलेको हो ।
बैंकले नगरपालिकाको ड्राइभरटोल र कोटिहवामा शाखा खोलेको हो। बैंकको अब शाखा संख्या ८२ पुगेको छ । ड्राइभरटोल शाखाको उद्घाटन तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेले गरेका छन् ।