२८ फाल्गुन २०८२, बिहीबार
काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजारमै कारोबार भइरहेको छ ।
चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ३४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।