१० मंसिर २०८१, सोमबार
अन्तर्राष्ट्रिय स्तरको तेस्रो ठूलो टि.भी.ब्राण्ड, टि.सि.एल.को “मेरो टि.सि.एल मेरो विश्वास” योजना सफल भएको बताइएको छ ।
फिफा विश्वकपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एल.इ.डि. टि.भी.को खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । टि.सि.एल ब्रान्डका लागि विश्व प्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेका छन् ।
टि.सि.एल का एलइडि टि.भी.हरुमा ३ वर्षको वारेण्टी पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ ।
नेपालका लािग आधिकारीक विक्रेता चौधरी गु्रप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।