८ मंसिर २०८१, शनिबार
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंक लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकामा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।